Logo

सोमवार, श्रावण २५ गते २०८३

images

आज देशभर ९१ जनामा कोरोना संक्रमण पुष्टि

आज देशभर ९१ जनामा कोरोना संक्रमण पुष्टि

दैनिकी न्यूज

२१, फाल्गुण २०७८
आज देशभर ९१ जनामा कोरोना संक्रमण पुष्टि
images

काठमाडौं । पछिल्लो २४ घण्टामा ६२ सय २० जनाको पिसिआर परीक्षण भएको छ । जसमा ९१ जनाको नमुनामा पोजेटिभ देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा ३६२ जना संक्रमणमुत्तत भएका छन् भने कसैको पनि मृत्यु भएको छैन ।

अहिले सक्रिय संक्रमित ६ हजार ९४७ जना छन् ।

images
प्रकाशित मिति :फाल्गुण २१, २०७८ शनिवार - २०:५२:०२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology