Logo

सोमवार, श्रावण २५ गते २०८३

images

आज देशभर ६८ जनामा कोरोना संक्रमण पुष्टि

आज देशभर ६८ जनामा कोरोना संक्रमण पुष्टि

दैनिकी न्यूज

२२, फाल्गुण २०७८
आज देशभर ६८ जनामा कोरोना संक्रमण पुष्टि
images

काठमाडौं । पछिल्लो २४ घण्टामा ४ हजार ९२९ जनाको कोरोना भाइरस (कोभिड–१९) परीक्षण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ९२९ जनाको परीक्षण हुँदा ६८ जनामा संक्रमण पुष्टि भएको छ ।

सोही अवधिमा २ जनाको मृत्यु भएको छ भने ५३८ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा ८८ हजार ५६६ जनाले कोरोना विरुद्धको खोप लगाएका छन ।

images
प्रकाशित मिति :फाल्गुण २२, २०७८ आइतवार - १६:४४:११ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology