Logo

सोमवार, श्रावण २५ गते २०८३

images

शुक्रबार सुनको भाउ बढ्यो, कतिमा हुँदैछ कारोबार ?

शुक्रबार सुनको भाउ बढ्यो, कतिमा हुँदैछ कारोबार ?

दैनिकी न्यूज

२७, फाल्गुण २०७८
शुक्रबार सुनको भाउ बढ्यो, कतिमा हुँदैछ कारोबार ?
images

काठमाडौँ । सुनचाँदी बजारमा आज ९शुक्रबार० छापावाल सुनको भाउ प्रतितोलामा ६०० रुपैयाँले बढेर एक लाख दुई हजार ६०० रुपैयाँ पुगेको छ । त्यस्तै तेजाबी सुन पनि १ लाख २ हजार १०० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

27.PNG

बिहीबार छापावाल सुन प्रतितोला एक लाख दुई हजार रुपैयाँ र तेजाबी सुन प्रति तोला एक लाख एक हजार ५०० रुपैयाँमा कारोबार भएको थियोे ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार भाउका तुलनामा प्रतितोला १० रुपैयाँले बढेर एक हजार ४१५ पुगेको महासङ्घले जनाएको छ । बिहीबार चाँदी एक हजार ४०५ रुपैयाँमा कारोबार भएको थियो ।

images
प्रकाशित मिति :फाल्गुण २७, २०७८ शुक्रवार - १०:३९:५२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology