Logo

सोमवार, श्रावण २५ गते २०८३

images

सुनचाँदीको भाउ घट्यो

सुनचाँदीको भाउ घट्यो

दैनिकी न्यूज

६, चैत्र २०७८
सुनचाँदीको भाउ घट्यो
images

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ । महासंघले आजको कारोबार भाउ तोक्दै बजारमा सुन प्रति तोलमा ६०० रुपैयाँले घटेको हो । आज छापावाल सुनको मूल्य ९९ हजार २०० र तेजाबी सुनको भाउ ९६ हजार ७०० रुपैयाँ छ । गत साताको शुक्रबार छापावाल सुनको भाउ ९९ हजार ८०० र तेजाबी सुनको मूल्य ९९ हजार ३०० रुपैयाँ थियो ।

यसैगरी, आज चाँदीको भाउ प्रतितोला १३ सय ७५ रुपैयाँ तोकिएको छ । आज चाँदीको भाउ तोलामा १० रुपैयाँले घटेको हो । गत साताको शुक्रबार १३ सय ८५ रुपैयाँ थियो ।

images
प्रकाशित मिति :चैत्र ६, २०७८ आइतवार - १२:०२:४२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology