Logo

बिहिवार, कार्तिक ६ गते २०८३

images

आज देशभर ३८ जनामा कोरोना संक्रमण

आज देशभर ३८ जनामा कोरोना संक्रमण

दैनिकी न्यूज

९, चैत्र २०७८
आज देशभर ३८ जनामा कोरोना संक्रमण
images

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३८ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बुधबारको प्रेस ब्रिफिङमा मन्त्रालयकी प्रवक्ता डा‍।संगीता मिश्राले दिएको जानकारी अनुसार पीसीआरबाट ३४ र एन्टिजेन परीक्षणबाट ४ जनामा कोरोना पुष्टि भएको छ ।

यस अवधिमा ५ हजार ३७५ परीक्षण भएको छ । यसमा पीसीआर परीक्षण ३ हजार ८५५ र एन्टिजेन परीक्षण १५२१ भएको छ । २४ घण्टामा २६९ जना कोरोनामुक्त भएका छन् । कोरोनाबाट मृत्यु हुनेको संख्या शून्य छ ।

२४ घण्टामा देशभरको पीसीआर परीक्षणको संक्रमणदर ०।९ प्रतिशत रहेको प्रवक्ता मिश्राले जानकारी दिनुभएको छ

images
प्रकाशित मिति :चैत्र ९, २०७८ बुधवार - २०:३९:०६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology