Logo

सोमवार, श्रावण २५ गते २०८३

images

सुनको भाउ एक लाख नौ सय रुपैयाँ

सुनको भाउ एक लाख नौ सय रुपैयाँ

दैनिकी न्यूज

११, चैत्र २०७८
सुनको भाउ एक लाख नौ सय रुपैयाँ
images

काठमाडौं । शुक्रबार सुनको भाउ प्रति तोलामा ६०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको भाउ तोलामा ६ रुपैयाँले बढेर एक लाख ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि, बिहीबार सुन तोलाको एक लाख तीन सय रुपैयाँमा कारोबार भएको थियो । शुक्रबार तेजावी सुनको भाउ तोलाको एक लाख चार सय रुपैयाँ निर्धारण भएको छ ।

चाँदीको भाउ पनि प्रतितोलमा २५ रुपैयाँले बढेको छ । बिहीबार १३ सय ७५ रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार १४०० रुपैयाँ निर्धारण भएको छ ।

images
प्रकाशित मिति :चैत्र ११, २०७८ शुक्रवार - ११:३६:५५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology