Logo

सोमवार, श्रावण २५ गते २०८३

images

सुनको भाउ घट्यो, चाँदीको स्थिर

सुनको भाउ घट्यो, चाँदीको स्थिर

दैनिकी न्यूज

२०, चैत्र २०७८
सुनको भाउ घट्यो, चाँदीको स्थिर
images

काठमाडौं । नेपाली बजारमा सुनको भाउ आज घटेको छ । हिजो सुनको भाउ प्रतितोला ९९ हजार ७ सयमा कारोबार भएकोमा आज तोलामा ४ सयले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ तोलामा ९९ हजार ३ सय रुपैयाँ रहेको छ भने तेजावी सुनको भाउ प्रतितोला ९८ हजार ८ सय रुपैयाँ पुगेको छ ।

त्यस्तै, आज चाँदीको भाउ भने स्थिर रहेको छ । हिजो चाँदीको भाउ प्रतितोला १३ सय ६० रुपैयाँमा कारोबार भएकोमा आज पनि सोहि भाउ कायम गरिएको महासंघले जनाएको छ ।

images
प्रकाशित मिति :चैत्र २०, २०७८ आइतवार - ११:४६:०९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology