Logo

आइतवार, श्रावण २४ गते २०८३

images

आज देशभर ७ जनामा कोरोना संक्रमण पुष्टि

आज देशभर ७ जनामा कोरोना संक्रमण पुष्टि

दैनिकी न्यूज

२४, चैत्र २०७८
आज देशभर ७ जनामा कोरोना संक्रमण पुष्टि
images

काठमाडौं । पछिल्लो २४ घण्टामा ७ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । ४६ सय ६८ जनामा गरिएको नमूना परीक्षणमा ७ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो समयावधिमा २५ जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् भने सो समयावधिमा कसैको मृत्यु भएन ।

मन्त्रालयका अनुसार अहिले देशभर ७४७ जना सक्रिय संक्रमित रहेका छन् भने ५००९३ जनाले कोभिड १९ विरुद्धको खोप लगाएका छन् ।

images
प्रकाशित मिति :चैत्र २४, २०७८ बिहिवार - १६:११:५९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology