Logo

सोमवार, श्रावण २५ गते २०८३

images

बिहिबार सुनको भाउ बढ्यो, कतिमा हुँदैछ कारोबार ?

बिहिबार सुनको भाउ बढ्यो, कतिमा हुँदैछ कारोबार ?

दैनिकी न्यूज

८, बैशाख २०७९
बिहिबार सुनको भाउ बढ्यो, कतिमा हुँदैछ कारोबार ?
images

काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको भाउ बढेको छ । बुधबार सुनको भाउ प्रतितोला एक लाख ६ सयमा कारोबार भएकोमा आज तोलामा ३ सयले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ तोलामा एक लाख ९ सय रुपैयाँ रहेको छ भने तेजावी सुनको भाउ प्रतितोला एक लाख चार सय रुपैयाँ पुगेको छ ।

त्यस्तै, आज चाँदीको भाउ भने घटेको छ । हिजो चाँदीको भाउ प्रतितोला १३ सय ८५ रुपैयाँमा कारोबार भएकोमा आज घटेर प्रतितोला १३ सय ८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

images
प्रकाशित मिति :बैशाख ८, २०७९ बिहिवार - ११:०४:३९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology