Logo

सोमवार, श्रावण २५ गते २०८३

images

आज १५ जनालाई संक्रमण पुष्टि, सक्रिय संक्रमित २४५ जना

आज १५ जनालाई संक्रमण पुष्टि, सक्रिय संक्रमित २४५ जना

देवीदत्त पौडेल

१५, बैशाख २०७९
आज १५ जनालाई संक्रमण पुष्टि, सक्रिय संक्रमित २४५ जना
images

काठमाडौं । पछिल्लो २४ घण्टामा ५ हजार ८७५ जनाको कोरोना परीक्षण हुँदा १५ जनालाई संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा १८ जना संक्रमणमुक्त भएका छन् भने कसैको पनि संक्रमणबाट मृत्यु भएको छैन ।

अहिले देशभर २४९ जना सक्रिय संक्रमित रहेका छन् । सक्रिय संक्रमितमध्ये २४५ जना होम आइसोलेसन र ४ जन संस्थागत आइसोलेसनमा छन् । संक्रमितहरुलाई आइसियु र भेन्टिलेटरमा राखेर उपचार गर्नुपरेको छैन ।

आज संक्रमण पुष्टि हुनेमा काठमाडौंमा ९, ललितपुरमा १, कास्कीमा २, महोत्तरी, सुनसरी सिराहामा १ र १ जना रहेका छन् ।

images
प्रकाशित मिति :बैशाख १५, २०७९ बिहिवार - २०:०४:३९ बजे

 

देवीदत्त पौडेल

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology