Logo

सोमवार, श्रावण २५ गते २०८३

images

शुक्रबार सुनको भाउ बढ्यो

शुक्रबार सुनको भाउ बढ्यो

दैनिकी न्यूज

१६, बैशाख २०७९
शुक्रबार सुनको भाउ बढ्यो
images

काठमाडौं । नेपाली बजारमा सुनको भाउ आज (शुक्रबार) बढेको छ । हिजो सुनको भाउ प्रतितोला ९८ हजार रुपैयाँमा कारोबार भएकोमा आज तोलामा १२ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ तोलामा ९९ हजार २ सय रुपैयाँ रहेको छ भने तेजावी सुनको भाउ प्रतितोला ९८ हजार ७ सय रुपैयाँ पुगेको छ ।

त्यस्तै, आज चाँदीको भाउ पनि स्थिर रहेको छ । हिजो चाँदीको भाउ प्रतितोला १३ सय २० रुपैयाँमा कारोबार भएकोमा आज सोहि मूल्य कायम भएको महासंघले जनाएको छ ।

images
प्रकाशित मिति :बैशाख १६, २०७९ शुक्रवार - १०:५७:५७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology