Logo

सोमवार, श्रावण २५ गते २०८३

images

देशभर थपिए २० जना कोरोना संक्रमित

देशभर थपिए २० जना कोरोना संक्रमित

दैनिकी न्यूज

१८, बैशाख २०७९
देशभर थपिए २० जना कोरोना संक्रमित
images

काठमाडौं । पछिल्लो २४ घन्टामा देशभर थप २० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार २० जनामा संक्रमण पुष्टि भएको हो।

३ हजार २२२ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्।

२ हजार ५०८ जनाको पिसिआर र ७ सय १४ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।

यस्तै अहिले देशभर २२१ सक्रिय संक्रमित छन्। पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य छ।

images
प्रकाशित मिति :बैशाख १८, २०७९ आइतवार - १८:१७:३९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology