Logo

आइतवार, श्रावण २४ गते २०८३

images

आज देशभर १७ जनामा कोरोना संक्रमण पुष्टि

आज देशभर १७ जनामा कोरोना संक्रमण पुष्टि

दैनिकी न्यूज

२२, बैशाख २०७९
आज देशभर १७ जनामा कोरोना संक्रमण पुष्टि
images

काठमाडौं । पछिल्लो २४ घन्टामा देशभर थप १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार १७ जनामा संक्रमण पुष्टि भएको हो।

३ हजार ८११ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्।

२ हजार ३७६ जनाको पिसिआर र १ हजार ४३५ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। यस्तै १५ जना कोरोना मुक्त भएका छन्।

अहिले देशभर २१७ सक्रिय संक्रमित छन्। पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य छ।

images
प्रकाशित मिति :बैशाख २२, २०७९ बिहिवार - १८:०६:२२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology