Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

तरकारीसँगै दैनिक उपभोग्य वस्तुको भाउ आकाशियो

तरकारीसँगै दैनिक उपभोग्य वस्तुको भाउ आकाशियो

दैनिकी न्यूज

२७, बैशाख २०७९
तरकारीसँगै दैनिक उपभोग्य वस्तुको भाउ आकाशियो
images

काठमाडौं । बजारमा कालोबजारी मौलाउँदासमेत सरकारका जिम्मेवार निकाय रमिते बनेको आरोप उपभोक्ता अधिकारकर्मीले लगाउँदै आएका छन् । उपभोक्ता अधिकारकर्मी प्रेमलाल महर्जनले बजारमा एलपी ग्यास उद्योग र थोक बिक्रेताबाटै कालोबजारी हुँदासमेत बजार अनुुगमनको जिम्मेवार निकाय एकरदुुईवटा खुद्रा पसलेलाई जरिवाना गरेको नाटक मात्रै गरेको आरोप लगाए ।

“युुक्रेन–रुसबीचको युुद्धका कारण देखाउँदै व्यापारीले पछिल्लो तीन महिनादेखि बजारमा हरेक सामानको भाउ अस्वाभाविक रूपमा महँगो भएको छ तर बजार अनुुगमनको जिम्मा पाएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको बजारमा जुन तरिकाले बजारको हस्तक्षेपकारी अनुुगमन हुनुुपथ्र्यो, त्यो हुन सकेको छैन,” महर्जनले भने । आजको गोरखापत्र दैनिकबाट

images
प्रकाशित मिति :बैशाख २७, २०७९ मंगलवार - ०८:२५:४८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology