Logo

सोमवार, श्रावण २५ गते २०८३

images

ललितपुरमा गठबन्धनको चुनावी सभा

ललितपुरमा गठबन्धनको चुनावी सभा

दैनिकी न्यूज

२७, बैशाख २०७९
ललितपुरमा गठबन्धनको चुनावी सभा
images

काठमाडौं । सत्ता गठबन्धनले आज ललितपुरमा चुनावी सभा आयोजना गर्दैछ । । नेपाली काँग्रेसले आसन्न वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई केन्द्रित गरेर चुनावी सभा आयोजना गरिरहेको हो ।

ललितपुरमा हुने चुनावी सभालाई गठबन्धनका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । ललितपुर महानगरपालिकामा सत्ता गठबन्धनको तर्फबाट नेपाली काँग्रेसका नेता चिरिबाबु महर्जन प्रमुखको प्रत्याशी छन् । त्यस्तै उपमेयरमा माओवादी केन्द्रका बाबुराज बज्रचार्य छन् ।

सभा ललितपुरको हःखा कोटपाटी, मंगलबजारमा हुने जनाइएको छ । -याली ११ बजे पुल्चोकबाट शुरु हुनेछ ।

images
प्रकाशित मिति :बैशाख २७, २०७९ मंगलवार - ०९:३१:५९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology