Logo

आइतवार, श्रावण २४ गते २०८३

images

आज देशभर ९ जनामा कोरोना संक्रमण पुष्टि

आज देशभर ९ जनामा कोरोना संक्रमण पुष्टि

दैनिकी न्यूज

२, जेठ २०७९
आज देशभर ९ जनामा कोरोना संक्रमण पुष्टि
images

काठमाडौं । पछिल्लो २४ घन्टामा देशभर थप ७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार ७ जनामा संक्रमण पुष्टि भएको हो।

२ हजार ७८५ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्।

एक हजार ५४६ जनाको पिसिआर र एक २३९ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। अहिले देशभर १३९ जना सक्रिय संक्रमित छन्।

सोमबार ९ जना संक्रमित निको समेत भएका छन्। कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य छ।

images
प्रकाशित मिति :जेठ २, २०७९ सोमवार - २२:१२:०७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology