Logo

सोमवार, श्रावण २५ गते २०८३

images

आज ५ जनामा कोरोना संक्रमण पुष्टि

आज ५ जनामा कोरोना संक्रमण पुष्टि

दैनिकी न्यूज

११, जेठ २०७९
आज ५ जनामा कोरोना संक्रमण पुष्टि
images

काठमाडौं । पछिल्लो २४ घण्टामा ५ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयले दिएको विवरण अनुसार पीसीआर परीक्षणबाट ४ जना र एन्टिजेनबाट १ जनामा कोरोना पुष्टि भएको हो।

मन्त्रालयका अनुसार २४ घण्टामा १ हजार ८८९ पीसीआर र ८२८ एन्टिजेन गरी कुल परीक्षण २ हजार ७१७ भएको छ ।

९ जना कोरोनामुक्त हुँदा मृत्यु शून्य छ । अहिले देशभर कोरोना संक्रमितको संख्या १२८ रहेको मन्त्रालयले जनाएको छ ।

images
प्रकाशित मिति :जेठ ११, २०७९ बुधवार - १८:२८:५० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology