Logo

सोमवार, श्रावण २५ गते २०८३

images

मंगलबार घट्यो सुन र चाँदीको भाउ

मंगलबार घट्यो सुन र चाँदीको भाउ

दैनिकी न्यूज

३१, जेठ २०७९
मंगलबार घट्यो सुन र चाँदीको भाउ
images

काठमाडौँ । नेपाली बजारमा मंगलबार सुन र चाँदीको भाउ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा सुनको भाउ प्रतितोला १८ सय रुपैयाँले घटेको हो।

यससँगै छापावाल सुनको भाउ प्रतितोला ९७ हजार १ सय रुपैयाँमा आइपुगेको छ।

त्यस्तै तेजावी सुनको भाउ पनि ९६ हजार ६ सय रुपैयाँमा झरेको हो।

महासंघका अनुसार चाँदीको भाउ पनि प्रतितोला २० रुपैयाँले घटेको छ।

चाँदी प्रतितोला १२ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ।

images
प्रकाशित मिति :जेठ ३१, २०७९ मंगलवार - १२:१५:०० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology