Logo

आइतवार, श्रावण २४ गते २०८३

images

आज देशभर २७ जनामा कोरोना संक्रमण पुष्टि

आज देशभर २७ जनामा कोरोना संक्रमण पुष्टि

दैनिकी न्यूज

११, आषाढ २०७९
आज देशभर २७ जनामा कोरोना संक्रमण पुष्टि
images

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाको तथ्यांक सार्वजनिक गरेको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २७ जना कोरोना संक्रमित थपिएका छन् ।

यस अवधिमा १ हजार ८०२ जनामा कोरोना परिक्षण गरिएको थियो । जसमा २३ जना आरटी पीसीआर परिक्षणबाट संक्रमित थपिएका छन् भने ४ जना एन्टीजेन परिक्षणबाट थपिएका थिए ।

images
प्रकाशित मिति :आषाढ ११, २०७९ शनिवार - २१:४७:३५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology