Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

अर्थमन्त्री जनार्दन शर्माले दिए राजीनामा

अर्थमन्त्री जनार्दन शर्माले दिए राजीनामा

दैनिकी न्यूज

२२, आषाढ २०७९
अर्थमन्त्री जनार्दन शर्माले दिए राजीनामा
images

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले अर्थमन्त्री पदबाट राजीनमा दिएका छन् । उनले बुधबार प्रतिनिधी बैठकमा राजीनामा दिएको बताएका हुन् ।

गत जेठ १४ गते आगामी आर्थिक बर्षको बजेट निमार्णको क्रममा अनधिकृत व्यक्ति अर्थ मन्त्रालयमा प्रवेश गरी करका दर हरफेर गरेको बिषयमा संसदीय छानबिन समिति गठन भएपछि अर्थमन्त्री शर्माले राजीनामा दिएका हुन ।

उनले संसदमा बोल्दै आफुबाट कुनै गल्ती नभएको र संसदीय छानबिन समितिलाई सहयोग गर्ने बताए ।

प्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदीय छानबिन समिति बनाउनुपर्ने अडान कायम राखेपछि समिति गठन भएको हो ।

images
प्रकाशित मिति :आषाढ २२, २०७९ बुधवार - २२:३५:५० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology