Logo

आइतवार, श्रावण २४ गते २०८३

images

आज देशभर १३५ जनामा कोरोना संक्रमण पुष्टि

आज देशभर १३५ जनामा कोरोना संक्रमण पुष्टि

दैनिकी न्यूज

१, श्रावण २०७९
आज देशभर १३५ जनामा कोरोना संक्रमण पुष्टि
images

काठमाडौैं । पछिल्लो २४ घन्टामा देशभर थप १३५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार १३५ जनामा संक्रमण पुष्टि भएको हो।

तीन हजार ४१ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्।

एक हजार ४७३ जनाको पिसिआर र एक हजार ५६८ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। अहिले देशभर एक हजार १४३९ जना सक्रिय संक्रमित छन्।

५९ जना संक्रमित निको समेत भएका छन्। कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा एक जनाको मृत्यु भएको छ।

images
प्रकाशित मिति :श्रावण १, २०७९ आइतवार - २२:०४:२१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology