Logo

सोमवार, श्रावण २५ गते २०८३

images

सुनको भाउ बढ्यो, चाँदीको स्थिर

सुनको भाउ बढ्यो, चाँदीको स्थिर

दैनिकी न्यूज

१७, श्रावण २०७९
सुनको भाउ बढ्यो, चाँदीको स्थिर
images

काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनको भाउ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा सुनको भाउ प्रतितोला दुई सय रुपैयाँले बढेको हो।

यससँगै छापावाल सुनको भाउ प्रतितोला ९५ हजार ६ सय रुपैयाँ पुगेको छ। त्यस्तै तेजावी सुनको भाउ पनि ९५ हजार १ सय रुपैयाँ पुगेको छ।

मंगलबार चाँदीको भाउ भने स्थिर देखिएको छ। चाँदी प्रतितोला १२ सय २० रुपैयाँमा कारोबार भइरहेको छ।

images
प्रकाशित मिति :श्रावण १७, २०७९ मंगलवार - ११:००:११ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology