Logo

सोमवार, श्रावण २५ गते २०८३

images

सुनचाँदीको भाउ स्थिर

सुनचाँदीको भाउ स्थिर

दैनिकी न्यूज

२३, श्रावण २०७९
सुनचाँदीको भाउ स्थिर
images

काठमाडौं । नेपाली बजारमा सोमबार सुनचाँदीको भाउ स्थिर रहेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनचाँदीको भाउ स्थिर रहेको हो।

आज प्रतितोला छापावाल सुन ९६ हजार ३०० रुपैयाँ र तेजाबी सुन ९५ हजार ८०० रुपैयाँ कायम भएको छ।

हिजो आइतबार पनि छापावाल सुन ९६ हजार ३०० रुपैयाँ र तेजाबी सुन ९५ हजार ८०० रुपैयाँमा किनबेच भएको थियो। यो दिन सुनको भाउ तोलामा ५०० रुपैयाँले घटेको थियो।

आज चाँदीको भाउ पनि स्थिर रहँदै तोलाको १ हजार २०५ रुपैयाँ कायम भएको छ। हिजो तोलामा १५ रुपैयाँले घटेर चाँदी १ हजार २०५ रुपैयाँमा किनबेच भएको थियो।

images
प्रकाशित मिति :श्रावण २३, २०७९ सोमवार - ११:३०:१३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology