Logo

आइतवार, श्रावण २४ गते २०८३

images

मंगलबार ह्वात्तै बढ्यो कोरोना संक्रमितको संख्या

मंगलबार ह्वात्तै बढ्यो कोरोना संक्रमितको संख्या

दैनिकी न्यूज

२४, श्रावण २०७९
मंगलबार ह्वात्तै बढ्यो कोरोना संक्रमितको संख्या
images

काठमाडौं । मंगलबार एकै दिन एक हजार बढी कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार आज मात्रै १ हजार ९० जनामा कोरोना देखिएको हो। तर सोमबार ५५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।

पीसीआर विधिबाट परीक्षण गर्दा ५ सय ६० र एन्टीजेनबाट परीक्षण गर्दा ५ सय ३० मा संक्रमण पुष्टी भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

कोरोनबाट मंगलबार दुई जनाको मृत्यु भएको छ। कोरोनाको सक्रिय संक्रमितको संख्या ५ हजार ८ सय ६ पुगेको छ ।

images
प्रकाशित मिति :श्रावण २४, २०७९ मंगलवार - १९:५४:२५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology