Logo

सोमवार, श्रावण २५ गते २०८३

images

आज पनि बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

आज पनि बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

दैनिकी न्यूज

२९, श्रावण २०७९
आज पनि बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?
images

काठमाडौं । आज (आइतबार) सुनको भाउ बढेको छ । शुक्रबार तोलाको ९७ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ५ सय रुपैयाँले बढेर प्रतितोला ९७ हजार ८ सय रुपैयाँ पुगेको छ ।

आज तेजाबी सुनको भाउ पनि प्रतितोला ५ सयले नै बढेर तोलाको ९७ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

आज चाँदीको भाउ पनि तोलामा २५ रुपैयाँले बढेर प्रतितोला १२ सय ५० रुपैयाँमा किनबेच भईरहेको छ ।

images
प्रकाशित मिति :श्रावण २९, २०७९ आइतवार - १०:५१:४४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology