Logo

आइतवार, श्रावण २४ गते २०८३

images

आज देशभर ८८८ जनामा कोरोना संक्रमण पुष्टि, एकको मृत्यु

आज देशभर ८८८ जनामा कोरोना संक्रमण पुष्टि, एकको मृत्यु

दैनिकी न्यूज

३०, श्रावण २०७९
आज देशभर ८८८ जनामा कोरोना संक्रमण पुष्टि, एकको मृत्यु
images

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ८८८ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ।

सोमबार ५ हजार ७३७ जनाको कोरोना परीक्षण गर्दा ८८८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार ३ हजार १५५ जनाको पिसिआर र २ हजार ५८२ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। हाल देशभर देशभर पाँच हजार ३८७ जना सक्रिय संक्रमित छन्।

संक्रमणबाट पछिल्लो २४ घण्टामा एक जनाको मृत्यु भएको छ। यस्तै ४७४ जना डिस्चार्ज भएका छन्।

images
प्रकाशित मिति :श्रावण ३०, २०७९ सोमवार - १९:१८:१९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology