Logo

आइतवार, श्रावण २४ गते २०८३

images

आज देशभर ४४४ जनामा कोरोना संक्रमण पुष्टि

आज देशभर ४४४ जनामा कोरोना संक्रमण पुष्टि

दैनिकी न्यूज

९, भाद्र २०७९
आज देशभर ४४४ जनामा कोरोना संक्रमण पुष्टि
images

काठमाडौं । पछिल्लो २४ घण्टामा ३ जना कोेरोना भाइरस (कोभिड–१९) संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा गरिएको ४९५४ जनाको नमुना परीक्षणमा ४४४ जनामा संक्रमण पुष्टि भएको छ ।

यो सँगै नेपालमा सक्रिय संक्रमितको संख्या ४१ सय ९९ पुगेको छ ।

images
प्रकाशित मिति :भाद्र ९, २०७९ बिहिवार - १९:३५:०९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology