Logo

आइतवार, श्रावण २४ गते २०८३

images

आज देशभर थपिए २०६ कोरोना संक्रमित

आज देशभर थपिए २०६ कोरोना संक्रमित

दैनिकी न्यूज

१७, भाद्र २०७९
आज देशभर थपिए २०६ कोरोना संक्रमित
images

काठमाडौं । देशभर थप २०६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घण्टामा थप २०६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

२ हजार ८६९ को परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्। १५९५ जनाको पिसिआर परीक्षण गर्दा १३४ र १२७४ जनाको परीक्षण गर्दा ७२ जनामा संक्रमण पुष्टि भएको हो।

३९८ जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज समेत भएका छन्।

यसको संक्रमणबाट तीन जनाको मृत्यु भएको छ भने २८९१ जना सक्रिय संक्रमित छन्।

images
प्रकाशित मिति :भाद्र १७, २०७९ शुक्रवार - २२:४७:४५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology