Logo

बुधवार, श्रावण २७ गते २०८३

images

एक लाख १५ हजार म्यादी प्रहरीका लागि भर्ना खुल्यो

एक लाख १५ हजार म्यादी प्रहरीका लागि भर्ना खुल्यो

दैनिकी न्यूज

२६, भाद्र २०७९
एक लाख १५ हजार म्यादी प्रहरीका लागि भर्ना खुल्यो
images

काठमाडौं । नेपाल प्रहरीले एक लाख १५ हजार म्यादी प्रहरीका लागि भर्ना खुलाएको छ ।

आगामी निर्वाचनका लागि १ लाख म्यादी प्रहरीको भर्ना खुलाएको हो । प्रहरी प्रधान कार्यालय, नक्सालले आइतबार एक सूच्ना जारी गर्दै आगामी मंसिरमा हुने संघीय निवार्चनको लागि सूचना जारी भदौ ३० देखि असोज ६ गतेसम्म दर्खास्त दिन आह्वान गरेको हो ।

सुचना अनुसार म्यादी प्रहरीमा १८ वर्ष पूरा भइ४४ वर्ष ननाघेका व्यक्तिले दर्खास्त दिन पाउनेछन् ।

जिल्ला प्रहरी परिसर (काठमाडौ, भक्तपुर, ललितपुर) र सबै जिल्ला प्रहरी कार्यालयमा दरर्खास्त फारम पाइने छ । कार्यदिन ४० दिनका लागि करिब ५० हजार तलब तोकिएको छ ।

images
प्रकाशित मिति :भाद्र २६, २०७९ आइतवार - १४:००:५४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology