Logo

सोमवार, श्रावण २५ गते २०८३

images

बुधबार सुनको भाउ बढ्यो, कतिमा हुँदैछ कारोबार ?

बुधबार सुनको भाउ बढ्यो, कतिमा हुँदैछ कारोबार ?

दैनिकी न्यूज

२६, आश्विन २०७९
बुधबार सुनको भाउ बढ्यो, कतिमा हुँदैछ कारोबार ?
images

काठमाडौं । आज (बुधबार) सुनको भाउ बढेको छ । मंगलबार तोलाको ९४ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा २ सय रुपैयाँले बढेर प्रतितोला ९४ हजार २ सय रुपैयाँ पुगेको छ ।

त्यस्तै आज तेजाबी सुनको भाउ पनि प्रतितोला २ सय रुपैयाँले नै बढेर ९३ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको भाउ भने प्रतितोला १५ रुपैयाँले घटेर तोलाको १२ सय रुपैयाँ कायम भएको छ ।

images
प्रकाशित मिति :आश्विन २६, २०७९ बुधवार - १०:४५:०० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology