Logo

सोमवार, श्रावण २५ गते २०८३

images

आयोगले समानुपातिकको बन्दसूचीबाट हटायो जरिबाना नतिर्ने ३६९ सहित ५५० जनाको नाम

आयोगले समानुपातिकको बन्दसूचीबाट हटायो जरिबाना नतिर्ने ३६९ सहित ५५० जनाको नाम

दैनिकी न्यूज

९, कार्तिक २०७९
आयोगले समानुपातिकको बन्दसूचीबाट हटायो जरिबाना नतिर्ने ३६९ सहित ५५० जनाको नाम
images

काठमाडौं । निर्वाचन आयोगले निर्वाचन कानुन तथा आचारसंहिता उल्लंघन गरी जरिबाना नबुझाएका ३६९ जनासहित ५५० जनाको नाम समानुपातिक उमेदवारको बन्दसूचीबाट हटाएको छ ।

प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि दलहरू पेश गरेको बन्दसूचीमा नाम भएका ६ हजार ४५७ जना उमेदवारहरूमध्ये उनीहरूको नाम बन्दसूचीबाट हटाइएको निर्वाचन आयोगले जनाएको छ ।

images
प्रकाशित मिति :कार्तिक ९, २०७९ बुधवार - ०८:१८:०९ बजे

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology