काठमाडौं । आज (सोमबार) सुनको भाउ स्थिर छ । आइतबार तोलाको ९३ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा पनि सोही भाउमा कारोबार भइरहेको छ ।
त्यस्तै आज तेजाबी सुनको भाउ पनि प्रतितोला ९२ हजार ५ सय रुपैयाँमै स्थिर छ ।
आज चाँदीको भाउ पनि हिजोकै मूल्य अर्थात् प्रतितोला १ हजार २ सय रुपैयाँमा नै किनबेच भइरहेको छ ।