Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

सामाजिक सुरक्षा कोषमा पौने चार लाख लाभग्राही आबद्ध

सामाजिक सुरक्षा कोषमा पौने चार लाख लाभग्राही आबद्ध

दैनिकी न्यूज

२५, कार्तिक २०७९
सामाजिक सुरक्षा कोषमा पौने चार लाख लाभग्राही आबद्ध
images

काठमाडौं । । हालसम्म १७ हजार ४८३ रोजगारदाता र तीन लाख ७३ हजार कामदार, कर्मचारी र श्रमिक योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आबद्ध भएका छन्।

नेपालमा पहिलो पटक २०५१ सालमा सामाजिक सुरक्षा भत्ता वितरणमार्फत सामाजिक सुरक्षा कार्यक्रम लागू भएयता सामाजिक सुरक्षा भत्तासहित ८५ भन्दा बढी सामाजिक सुरक्षा र संरक्षणका कार्यक्रममार्फत कुल जनसङ्ख्याको ३२ दशमलव ९ प्रतिशत जनता लाभान्वित भएको सामाजिक सुरक्षा कोषका उपनिर्देशक रोहित रेग्मीले जानकारी दिए। योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम २०७६ साउनदेखि सुरु भएको हो। आजको गोरखापत्र दैनिकमा समाचार छ ।

images
प्रकाशित मिति :कार्तिक २५, २०७९ शुक्रवार - ०७:०३:२० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology