काठमाडौँ ।नेपालमा कोरोना भाइरसका ९ जना सङ्क्रमित थपिएका छन् । मन्त्रालयका अनुसार ८ जनामा परीक्षण गर्दा पीसीआर र एन्टिजेन गरेर १ जनामा सङ्क्रमण पुष्टि भएको छ ।पछिल्लो २४ घण्टामा निको हुनेको २४ जना संख्या रहेको छ ।
मन्त्रालयले हाल ४७५ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको जनाएको छ ।