Logo

सोमवार, श्रावण २५ गते २०८३

images

सुनको भाउ घट्यो

सुनको भाउ घट्यो

दैनिकी न्यूज

६, मंसिर २०७९
सुनको भाउ घट्यो
images

काठमाडौ । स्थानीय बजारमा आज (मंगलवार) सुनको भाउ तोलाको ३०० रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसाय महासघंका अनुसार आज सुनको भाउ प्रतितोला ९७ हजार २०० रुपैयाँमा कायम भएको छ । अघिल्लो कारोबार दिन अर्थात् सोमवार सुन प्रतितोला ९७ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको भाउ पनि बढेको छ । आज चाँदी तोलाको १५ रुपैयाँले बढेर १ हजार २८० रूपैयाँ कायम भएको छ । अघिल्लो दिन चाँदी तोलाको १ हजार २६५ रूपैयाँमा कारोबार भएको थियो ।

images
प्रकाशित मिति :मंसिर ६, २०७९ मंगलवार - ११:५४:१७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology