Logo

सोमवार, श्रावण २५ गते २०८३

images

१ लाख नाघ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

१ लाख नाघ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

दैनिकी न्यूज

२३, मंसिर २०७९
१ लाख नाघ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?
images

काठमाडौं । आज शुक्रबार सुनको भाउ बढेर प्रतितोला १ लाख रुपैयाँ नाघेको छ ।

बिहिबार तोलाको ९९ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ६ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ३ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजाबी सुनको भाउ पनि प्रतितोला ६ सय रुपैयाँले नै बढेर ९९ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको तोलामा ३० रुपैयाँले महँगिएर तोलाको १३ सय ९० रुपैयाँ कायम भएको छ ।

 

images
प्रकाशित मिति :मंसिर २३, २०७९ शुक्रवार - ११:१०:०२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology