Logo

सोमवार, श्रावण २५ गते २०८३

images

सुनको भाउ बढ्यो, कतिमा भईरहेको छ कारोबार ?

सुनको भाउ बढ्यो, कतिमा भईरहेको छ कारोबार ?

दैनिकी न्यूज

२१, पौष २०७९
सुनको भाउ बढ्यो, कतिमा भईरहेको छ कारोबार ?
images

काठमाडौं । आज (बिहिवार) सुनको भाउ बढेको छ। बुधबार तोलाको १ लाख २ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलामा २ सयले बढेर १ लाख ३ हजार एक सयमा प्रति तोला कारोबार भईरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । छापावाल सँगै तेजाबी सुन पनि तोलामा २ सय रुपैयाँले बढेर प्रति तोला १ लाख ६ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ।

आज चाँदीको भाउमा भने गिरावट आएको छ। तोलामा १५ रुपैयाँले घटेर प्रतितोला १३ सय ८५ रुपैयाँमा कारोबार भईरहेको छ।

images
प्रकाशित मिति :पौष २१, २०७९ बिहिवार - १२:१४:१९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology