Logo

सोमवार, श्रावण २५ गते २०८३

images

मंगलबार सुनचाँदीको भाउ घट्यो

मंगलबार सुनचाँदीको भाउ घट्यो

दैनिकी न्यूज

२३, फाल्गुण २०७९
मंगलबार सुनचाँदीको भाउ घट्यो
images

काठमाडौं । आज (मंगलबार) सुनको भाउ घटेको छ। आइतबार तोलाको १ लाख २ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज तोलामा ३ सय रुपैयाँले घटेर प्रतितोला १ लाख २ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

तेजावी सुनको भाउ पनि आज प्रतितोला ३ सय रुपैयाँले नै घटेर तोलाको १ लाख २ हजार रुपैयाँमा किनबेच भइरहेको छ ।

आज चाँदीको भाउ तोलामा १० रुपैयाँले घटेर घटेर प्रतितोला १२ सय ६५ रुपैयाँमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

 

images
प्रकाशित मिति :फाल्गुण २३, २०७९ मंगलवार - ११:११:०१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology