Logo

सोमवार, श्रावण २५ गते २०८३

images

बुधबार सुनचाँदीको भाउ ह्वात्तै घट्यो, कतिमा हुँदैछ कारोबार ?

बुधबार सुनचाँदीको भाउ ह्वात्तै घट्यो, कतिमा हुँदैछ कारोबार ?

दैनिकी न्यूज

२४, फाल्गुण २०७९
बुधबार सुनचाँदीको भाउ ह्वात्तै घट्यो, कतिमा हुँदैछ कारोबार ?
images

काठमाडौं । आज (बुधबार) सुनचाँदीको भाउ घटेको छ। मंगलबार तोलाको १ लाख २ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज तोलामा १ हजार रुपैयाँले घटेर प्रतितोला १ लाख १ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

तेजावी सुनको भाउ पनि आज प्रतितोला १ हजार रुपैयाँले नै घटेर तोलाको १ लाख १ हजार रुपैयाँमा किनबेच भइरहेको छ ।

आज चाँदीको भाउ तोलामा ४० रुपैयाँले घटेर घटेर प्रतितोला १२ सय २५ रुपैयाँमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघ जनाएको छ ।

images
प्रकाशित मिति :फाल्गुण २४, २०७९ बुधवार - १०:४५:१८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology