Logo

सोमवार, श्रावण २५ गते २०८३

images

बढ्यो सुनचाँदीको भाउ, कतिमा हुदैछ कारोबार ?

बढ्यो सुनचाँदीको भाउ, कतिमा हुदैछ कारोबार ?

दैनिकी न्यूज

२०, आषाढ २०८०
बढ्यो सुनचाँदीको भाउ, कतिमा हुदैछ कारोबार ?
images

काठमाडौं । आज (बुधबार) सुनचाँदीको भाउ बढेको छ । मंगलबार प्रतितोला १ लाख १० हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा २ सय रुपैयाँले बढेर प्रतितोला १ लाख १० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

आज तेजावी सुनको भाउ पनि बढेर प्रतितोला १ लाख १० हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको भाउ तोलामा ५ रुपियाँले बढेर प्रतितोला १ हजार ३ सय ८० रुपैयाँमा किनबेच भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाल सुनको भाउ ९४ हजार ८ सय २० रुपैयाँ, १० ग्राम तेजावी सुनको मुल्य ९४ हजार ३ सय ५० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मुल्य १ हजार १ सय ८३ रुपैयाँ कायम गरेको छ ।

images
प्रकाशित मिति :आषाढ २०, २०८० बुधवार - १२:३०:०६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology