Logo

सोमवार, श्रावण २५ गते २०८३

images

आज पनि बढ्यो सुनको भाउ, तोलाको कति ?

आज पनि बढ्यो सुनको भाउ, तोलाको कति ?

दैनिकी न्यूज

२९, आषाढ २०८०
आज पनि बढ्यो सुनको भाउ, तोलाको कति ?
images

काठमाडौं । आज (शुक्रबार) पनि सुनचाँदीको भाउ बढेको छ। बिहिबार प्रतितोला १ लाख १२ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा १ सय रुपैयाँले बढेर १ लाख १२ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

आज तेजावी सुन पनि तोलामा १ सयले बढेर प्रतितोला १ लाख ११ हजार ९ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको भाउ तोलामा ४० रुपैयाँले बढेर प्रतितोला १ हजार ४ सय ८० रुपैयाँमा किनबेच भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाल सुनको भाउ ९६ हजार ४ सय ५० रुपैयाँ, १० ग्राम तेजावी सुनको मुल्य ९५ हजार ९ सय ८० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मुल्य १ हजार २ सय ६९ रुपैयाँ पैसा कायम गरेको छ ।

 

images
प्रकाशित मिति :आषाढ २९, २०८० शुक्रवार - ११:०५:२४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology