Logo

आइतवार, श्रावण २४ गते २०८३

images

घट्यो सुनचाँददीको को भाउ, कतिमा हुँदैछ कारोबार ?

घट्यो सुनचाँददीको को भाउ, कतिमा हुँदैछ कारोबार ?

दैनिकी न्यूज

५, श्रावण २०८०
घट्यो सुनचाँददीको को भाउ, कतिमा हुँदैछ कारोबार ?
images

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (शुक्रबार) सुनको भाउ तोलामा ८०० रुपैयाँले घटेको हो। योसँगै प्रतितोला छापावाल सुन १ लाख १२ हजार ८०० रुपैयाँ र तेजाबी सुन १ लाख १२ हजार २५० रुपैयाँ कायम भएको छ।

हिजो बिहीबार सुनको भाउ तोलामा ५०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला छापावाल सुन १ लाख १३ हजार ६०० रुपैयाँ र तेजाबी सुन १ लाख १३ हजार ५० रुपैयाँमा किनबेच भएको थियो।

आज चाँदीको भाउ तोलामा १५ रुपैयाँले घटेर १ हजार ४८० रुपैयाँमा कायम भएको छ। हिजो तोलामा ५ रुपैयाँले बढेर चाँदी १ हजार ४९० रुपैयाँमा कारोबार भएको थियो।

images
प्रकाशित मिति :श्रावण ५, २०८० शुक्रवार - ११:२४:५५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology