Logo

आइतवार, श्रावण २४ गते २०८३

images

सोमबार सुनचाँदीको भाउ घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

सोमबार सुनचाँदीको भाउ घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

दैनिकी न्यूज

८, श्रावण २०८०
सोमबार सुनचाँदीको भाउ घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
images

काठमाडौं । नेपाली बजारमा आज सुनचादीको भाउ घटेको छ । गत शुक्रबारदेखि सुनचाँदीको भाउ घटिरहेको छ ।

नेपाल सुनचाँदी महासंघका अनुसार आज पनि सुनको भाउ तोलामा ३०० रुपैयाँले घटेको हो। योसँगै प्रतितोला छापावाल सुन १ लाख १२ हजार रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ४५० रुपैयाँ कायम भएको छ।

सुनको भाउ तोलामा हिजो आइतबार ५०० रुपैयाँ र गत शुक्रबार ८०० रुपैयाँले घटेको थियो।

आज चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले घटेर १ हजार ४६० रुपैयाँ कायम भएको छ। गत शुक्रबार र हिजो आइतबर चाँदीको भाउ तोलामा १५–१५ रुपैयाँले घटेको थियो।

images
प्रकाशित मिति :श्रावण ८, २०८० सोमवार - ११:३२:१२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology