Logo

आइतवार, श्रावण २४ गते २०८३

images

सोमबार बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

सोमबार बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

दैनिकी न्यूज

२९, श्रावण २०८०
सोमबार बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?
images

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको भाउ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा २०० रुपैयाँले बढेको हो। योसँगै प्रतितोला छापावाल सुन १ लाख ११ हजार ३०० रुपैयाँ र तेजाबी सुन १ लाख १० हजार ७५० रुपैयाँ कायम भएको छ।

हिजो सुनको भाउ स्थिर रहेको थियो। यो दिन प्रतितोला छापावाल सुन १ लाख ११ हजार १०० रुपैयाँ र तेजाबी सुन १ लाख १० हजार ५५० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ स्थिर रहँदै तोलाको १३ सय ७५ रुपैयाँ कायम भएको छ। हिजो पनि चाँदीको भाउ स्थिर रहँदै तोलाको १३ सय ७५ रुपैयाँमा खरिदविक्री भएको थियो।

 

images
प्रकाशित मिति :श्रावण २९, २०८० सोमवार - १०:५७:५० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology