Logo

आइतवार, श्रावण २४ गते २०८३

images

सुनचाँदीको भाउ आज स्थिर

सुनचाँदीको भाउ आज स्थिर

दैनिकी न्यूज

१९, आश्विन २०८०
सुनचाँदीको भाउ आज स्थिर
images

काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको भाउ स्थिर छ ।

सुन आज हिजो जस्तै तोलाको १ लाख ७ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै, चाँदीको भाउ आज तेस्रो दिन पनि घटबढ भएको छैन । चाँदीको भाउ आज तोलाको एक हजार तीन सय १० रुपैयाँ रहेको महासङ्घले जनाएको छ ।

images
प्रकाशित मिति :आश्विन १९, २०८० शुक्रवार - १२:५८:५१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology