Logo

सोमवार, श्रावण २५ गते २०८३

images

काठमाडौँमा वर्षकै सबैभन्दा चिसो दिन

काठमाडौँमा वर्षकै सबैभन्दा चिसो दिन

दैनिकी न्यूज

१३, माघ २०८०
काठमाडौँमा वर्षकै सबैभन्दा चिसो दिन
images

काठमाडौँ । काठमाडौँ उपत्यकामा शनिबार यस वर्षकै सबैभन्दा कम तापक्रम मापन गरिएको छ।

उपत्यकामा शनिबार यस वर्षकै सबैभन्दा कम २.५ डिग्री तापक्रम मापन गरिएको जल तथा मौसम विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी गराएको छ।

बिहान ८ बजेर ४५ मिनेटमा २ दशमलव ५ डिग्री तापक्रम मापन गरिएको हो। यस वर्ष हिउँदे वर्षा नभए पनि लगातार चिसो बढिरहेको छ।

दुई दिनअघि चिसो तीन डिग्री मापन भएको थियो। पहाडी र हिमाली भेगसँगै तराईमा पनि तापक्रम निरन्तर घटिरहेको मौसम विभागले जानकारी दिएको छ।

images
प्रकाशित मिति :माघ १३, २०८० शनिवार - १६:०३:०५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology