Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

ललितपुरको महांकालका दिपेश तिमलसिनाको घरमा आगलागी, ७ लाखको क्षति

ललितपुरको महांकालका दिपेश तिमलसिनाको घरमा आगलागी, ७ लाखको क्षति

दैनिकी न्यूज

१८, माघ २०८०
ललितपुरको महांकालका दिपेश तिमलसिनाको घरमा आगलागी, ७ लाखको क्षति
images

ललितपुर । ललितपुर जिल्लाको महांकाल गाउँपालिका वडा नं. ४ चन्दनपुर बस्ने दिपेश तिमलसिनाको घरमा विद्युत सर्ट भई बुधबार साँझ आगलागी हुँदा घर, लत्ताकपडा, भाँडावर्तन, अन्नपात लगायतका सर सामानहरु पूर्णरूपमा जलेर करिब ७ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

images
प्रकाशित मिति :माघ १८, २०८० बिहिवार - १७:०९:५१ बजे

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology