Logo

आइतवार, श्रावण २४ गते २०८३

images

सुनको भाउ स्थिर

सुनको भाउ स्थिर

दैनिकी न्यूज

३१, आषाढ २०८२
सुनको भाउ स्थिर
images

काठमाडौं । घरेलु बजारमा आज सुनको भाउ स्थिर रहेको छ । अघिल्लो दिन ५ सय रुपैयाँले बढेको सुनको भाउ आज भने स्थिर रहेको हो ।  

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको कारोबार प्रतितोला १ लाख ९३ हजार ३ सय रुपैयाँमा भईरहेको छ । अघिल्लो दिन पनि यही मूल्यमै सुनको कारोबार भएको थियो ।    

आज चाँदीको भाउमा भने गिरावट आएको छ । चाँदी आज ४० रुपैयाँले घट्दै प्रतितोला २ हजार २७५ रुपैयाँ कायम भएको छ ।

images
प्रकाशित मिति :आषाढ ३१, २०८२ मंगलवार - ११:१६:४५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology