Logo

आइतवार, श्रावण २४ गते २०८३

images

सुनको भाउ ह्वात्तै बढ्यो

सुनको भाउ ह्वात्तै बढ्यो

दैनिकी न्यूज

६, श्रावण २०८२
सुनको भाउ ह्वात्तै बढ्यो
images

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको भाउ बढेको छ । सुनको भाउ तोलामा १८ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस दिन छापावाल सुनको मूल्य तोलाको एक लाख ९५ हजार ५०० रुपैयाँ कायम छ । तर सोमबार सुन प्रतितोला एक लाख ९३ हजार ७०० रुपैयाँमा किनबेच भएको थियो ।

चाँदीको भाउ पनि तोलामा ३५ रुपैयाँले बढेको छ । चाँदी प्रतितोला दुई हजार ३२० रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ ।

images
प्रकाशित मिति :श्रावण ६, २०८२ मंगलवार - ११:१५:११ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology