Logo

आइतवार, श्रावण २४ गते २०८३

images

४ जना स्वास्थ्यकर्मीलाई कोरोना पुष्टि

४ जना स्वास्थ्यकर्मीलाई कोरोना पुष्टि

दैनिकी न्यूज

२०, जेठ २०७७
४ जना स्वास्थ्यकर्मीलाई कोरोना पुष्टि
images

काठमाडौं । काठमाडौं मेडिकल कलेजका ४ जना स्वास्थ्यकर्मीलाई कोरोना भाइरस रोगको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. विकास देवकोटाले मंगलबार संक्रमण पुष्टि भएका २८८ संक्रमितमध्ये ४ जना मेडिकल कलेजका स्वास्थ्यकर्मी रहेको जानकारी दिए ।

जसमा तीन जना महिला र एक पुरुष हुनुहुन्छ । संक्रमित महिलाहरु २४ देखि ३२ वर्षका रहेका छन् भने पुरुषको उमेर २८ वर्ष रहेको प्रवक्ता देवकोटाले बताए ।

images
प्रकाशित मिति :जेठ २०, २०७७ मंगलवार - १७:०७:५४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology